समाचार Archives | Page 1162 of 8556 | Khabarhub Khabarhub

बडादशैँको आगमनसँगै नयाँ बसपार्कमा बढ्यो गाउँ फर्किनेकाे चहलपहल (तस्बिरहरू) 

काठमाडौं- नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै घटस्थापनाका दिन देखि नै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको हो । हेर्नुहाेस् तस्बिरहरू :  तस्बिर : नेपाल फोटो लाइब्रेरी