समाचार Archives | Page 1302 of 8651 | Khabarhub Khabarhub

एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भयो : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतंक फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गरेका छन् ।  प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै…