Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले २३ जना उपसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको हो । लोकसेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत् नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा भएको हो । ती उपसचिवहरूमध्ये १९ जनालाई जिल्ला समन्वय समितिमा पठाइएको छ । बाँकी ४ जनालाई प्रमुख प्रशासकीय…