Live on
Your Voice, Your Power
जनकपुरधाम– यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट ३५ हजार जनाले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्न सकेका छैनन् । सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि यहाँ नयाँ अनुमतिपत्र, नवीकरण तथा प्रतिलिपिका लागि निवेदन दिएकाहरूले स्मार्ट लाइसेन्स छापेर नआउँदा यस्तो समस्या भोग्नुपरेको हो । विगत अढाइ वर्षदेखि अनुमतिपत्र उपलब्ध गराउन नसकिएको कार्यालयको प्रशासन शाखाले जनाएको छ । यहाँ अनुमतिपत्रका…