Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने जानकारी दिए । उनले धारणा राख्न प्रत्येक सदस्यहरूलाई तीन मिनेट समय दिइने बताए । बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी…