समाचार Archives | Page 1426 of 8677 | Khabarhub Khabarhub

दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन

काठमाडौं-  सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो आएको भीषण बाढीले दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँमा पसेको हो । त्यहाँका दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीको प्रारम्भिक जानकारी आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता एव वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए…