Live on
Your Voice, Your Power
चितवन- गत शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप दुई यात्रुको शव भेटिएको छ। बिहीबार भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रस्थित नारायणी किनारमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यसैगरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी व्यारेज पुलमा एकजना महिलाको शव भेटिएको छ । ब्यारेज पुलको १० नम्बर ढोकानजिक बिहीबार…