समाचार Archives | Page 1548 of 8700 | Khabarhub Khabarhub

रविको दाबी – निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ

काठमाडौं- काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबारदेखि बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृहमन्त्रालय सम्हालेर बिदा हुने क्रममा उनले कञ्चनपुरको उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अभियुक्त नजिक पुगेको दाबी गरेका छन् । उनले बलात्कारपछि मारिएकी निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा अत्यन्त नजिक पुगेको बताएका हुन् ।…