समाचार Archives | Page 1549 of 8700 | Khabarhub Khabarhub

कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी

काठमाडौं - कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा क्यानडाविरुद्ध उरुग्वे विजयी भएको छ। निर्धारित समयमा २-२ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा उरुग्वे क्यानडाविरुद्ध ४-३ ले विजयी भएको हो। रोचक खेलमा सुरुवाती अग्रता लिएको उरुग्वेलाई क्यानडाले उछिनेको थियो। तर ९० मिनेटपछिको थप दुई मिनेटमा उरुग्वेले बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्यायो। खेलको आठ…