समाचार Archives | Page 1569 of 8702 | Khabarhub Khabarhub

पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

दमौली– पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ ।  तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।  बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुंगा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए।  उनले…