समाचार Archives | Page 1652 of 8454 | Khabarhub Khabarhub

जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद् विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।   जसअनुसार जसपाबाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन । नवनियुक्त…