Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको भन्दै इमान्दारसंगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए । उनले छट्टुहरु केही समयका लागि आउने झुक्काउने र रङ्गरोगन गरेर जाने…