समाचार Archives | Page 1710 of 8384 | Khabarhub Khabarhub

६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी (सहमतिपत्र सहित)

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिबीच शनिबार ६ बुदे सहमति भएको छ । भद्र अवज्ञा आन्दोलन गरेको २७ औं दिनमा भएको सहमतीसँगै शिक्षक चिकित्सक र कर्मचारीको संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्दै काममा फर्किएका छन् । वार्तामा २०७९ पुस २० गते…