समाचार « Khabarhub

मास्क र पञ्जाबिनै काम गर्दै कपिलवस्तु र रुपन्देहीका प्रहरी

कपिलवस्तु - जनताको सुरक्षाका लागि अहोरात्र परिचालित कपिलवस्तु र रुपन्देहीका प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सीमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् । अहिले प्रहरी…