समाचार Archives | Page 187 of 8301 | Khabarhub Khabarhub

आजका समाचार : विरोध गर्नेसँग ओली क्रोधित, साउदीमा अलपत्र नेपालीको उद्धार माग र भारत-पाकिस्तान फेरि तनाव, कूटनीतिज्ञलाई देश छोड्न आदेश

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् ।समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले बताएका छन् । गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र…