राजनीति Archives | Page 2073 of 2133 | Khabarhub Khabarhub

कांग्रेसमा महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपूर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ । केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको…