समाचार Archives | Page 225 of 8320 | Khabarhub Khabarhub

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

काठमाडौं – भारतले पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको हो । भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी…