Khabarhub

त्रिवि क्रिकेट मैदान नहटाइने, सरकारका प्रवक्ताले भने : नयाँ रूपमा सम्झौता नवीकरण हुन्छ

खबरहब

काठमाडौं- गत वर्षमात्रै करिब ४५ करोड रुपैयाँ खर्चिएर विस्तार गरिएको त्रिभुवन विश्वविद्यालय परिसरिस्थित क्रिकेट स्टेडियम नहटाइने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार पत्रकारहरूसँगको कुराकानीकाा क्रममा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाउने कुनै योजना[ ... ]

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

खबरहब

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत नेता चयन गर्ने निर्णय गरेको हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन्[ ... ]

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

संगम ढकाल

काठमाडौं - मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको आर्थिक लेनदेन झन् गिजोलिएको छ । सिटौलाले पैसा लिन बाँकी २३ फिल्मका निर्माता, निर्देशक र कलाकारको सूची बाहिरिएपछि यो लेनदेनको विवादले झन् चर्चा पाएको हो[ ... ]

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

खबरहब

काठमाडौं- संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र शान्ति स्वस्तिवाचन गरी विद्यार्थी संगठनको खारेजीको विरुद्धमा प्रदर्शन गरेका छन् । वर्तमान सरकारले यो निर्णय फिर्ता नलिए आन्दोलनका विभिन्न कार्यक्रम गरी सरकारको विरोध गर्ने, सिमानाका[ ... ]

जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान

काठमाडौं- काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ ।   सिन्धुपाल्चोक जुगल गाउँपालिका र जुगल गाउँपालिका पर्यटन विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  ५,५७० मिटर उचाइको उक्त नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न भएको जनाएको…

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुरेशले

भरूवा बन्दुकसहित एकजना पक्राउ

दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई शनिबार दिउँसो