Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी भारी मतले निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी प्रकाश तिमल्सिनालाई पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिनाले ३५ मतमा सीमित भए । प्रथम उपाध्यक्षमा प्रज्ज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जीव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा…