समाचार Archives | Page 256 of 8336 | Khabarhub Khabarhub

धरानबाट भोजपुर गइरहेको बस दुर्घटना, एकजनाको मृत्यु, १४ यात्रु घाइते

काठमाडौं- धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । यात्रुले भरिएको बस धनुकटा नगरपालिका-६ गोलाईनजिकै दुर्घटनामा परेको हो । भोजपुरतर्फ गइरहेको यो बस ब्रेक फेल भएर सडकबाट तल झरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १ ख २१७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा धनुकटा नगरपालिका-६ की…