Khabarhub | Page 256 of 12167 | Nepal's Trusted News Source Khabarhub

रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ?

कृष्णबहादुरसँग सबैभन्दा थोरै एक लाख, छविलालसँग ८८ लाख

खबरहब

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि[ ... ]

अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने

फरार हुँदा एमाले नेता ऋषि पोखरेलले भनेका थिए– श्रीमती बिरामी छिन् !

खबरहब

बिराटनगर– सहकारी ठगी प्रकरणमा मोरङ जिल्ला अदालतलाई १० लाख रुपैयाँ धरौटी बुझाएकी अञ्जला कोइराला शुक्रबारदेखि विद्यालयमा हाजिर हुने भएकी छिन् । उनी बिराटनगरस्थित महेन्द्र रात्री माविकी शिक्षिका हुन् । मोरङको उमागौरी कृषि सहकारीको रकम अपचलन[ ... ]

साताको शेयर बजार : साँढेले पछार्‍यो भालुलाई !

२५०० तल नझर्ने देखियो नेप्से, संयमित देखिए लगानीकर्ता

खबरहब

काठमाडौं – पुसको चौथो साता अर्थात् २१ देखि २५ गतेसम्म नेपालको शेयर बजारमा ‘पर्ख र हेर’को अवस्था रह्यो । चौथो साताको शेयर कारोबार हेर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तत्काललाई २५०० बिन्दुभन्दा तल नझर्ने देखियो ।[ ... ]

सहकारी ठगी प्रकरण

रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश

रविसँग अदालतले माग्यो ६५ लाख धरौटी

खबरहब

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिर रवि लामिछानेसहितका आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त[ ... ]

‘म्याजिक नम्बर’को तनावमा गगन र विश्वप्रकाश

एमाले–कांग्रेसले बहुमत ल्याउने प्रणालीको खोजी

काठमाडौं- ‘जुन पार्टी जति बलियो भए पनि ५ वर्ष सरकार चलाउन नपाउने रहेछ । अनि कि चुनाव अगाडि मिल्ने भए कि चुनाव पछाडि मिल्ने भए । चुनाव अगाडि मिल्नु हुँदैन भन्ने त कुरै हो हाम्रो[ ... ]

दाताको दादागिरी

विश्व बैंकको ऋणमा नेपालको ‘लाइफलाइन’ यसरी बन्दैछ ‘डेथलाइन’

काठमाडौं -  त्रिभुवन राजपथको काठमाडौंतर्फ रहेको नागबेली पहाडी सडक चिर्दै बग्ने झ्याप्ले खोलामा गएको असोज ११ गते राति गेग्रान सहितको पहिरोले यात्रु सवार गाडीहरू पुर्‍यो । कम्तिमा ३५ जनाको ज्यान गयो । पहिरो गएको घण्टौँसम्म[ ... ]

कोरियाका राजदूतले भने- रोष्टरमा रहेका नेपाली कामदारलाई रोजगारमा लैजान पहल गर्छु

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् ।  आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिए । उक्त भेटवार्तामा इपिएस…

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर

काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रवप्रसाद सापकोटाविरुद्ध अख्तियारले

सहकारीका प्रबन्धकलाई कुटपिट आरोपमा वडाध्यक्षसहित पाँचजना पक्राउ

तनहुँ– जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच