Live on
Your Voice, Your Power
त्रिवेणी– अविरल वर्षासँगै खसेको पहिराले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–१ स्थित मोचडाँडा र वडा नम्बर ६ मा पर्ने कौडेको भीरमा खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिरोले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन…