समाचार Archives | Page 2705 of 8512 | Khabarhub Khabarhub

सुन प्रकरण : चिनियाँ नागरिक बस्ने घरमा खानतलासी

काठमाडौं– राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा खानतलासी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने लाजिम्पाटस्थित एक घरमा खानतलासी गर्दा महत्वपूर्ण कागजात र सामग्री बरामद हुन सक्ने आशंका विभागले खानतलासी गरेको हो । त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकको आउजाउ हुने गरेको देखिएको…