Live on
Your Voice, Your Power
काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका-४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेत समेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको…