समाचार Archives | Page 2857 of 8605 | Khabarhub Khabarhub

ग्रामीण सडकले मध्यपहाडी लोकमार्गमा क्षति

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्र भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चिम पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटरमध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक कालोपत्र भएको छ ।  कालोपत्र भएको सडक विभिन्न स्थानमा क्षतविक्षत बनेको छ । बिना इञ्जीनीयर निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठूलो क्षति पु¥याएको छ । सकडमा…