समाचार Archives | Page 2950 of 8644 | Khabarhub Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा, लौका, घिरौँला, पालूँगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी…