इनसाइट/स्पेशल « Khabarhub

एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्धन तथा लगानी विस्तार गर्न भन्दै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा…