Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा महिला समूहको टोलीले नौमती बाजा प्रस्तुत गरेका छन् । महाधिवेशनको चहलपहलबीच समूहका सदस्यहरूले परम्परागत नौमती बाजासँगै थाल र पञ्चेबाजा बजाउँदै नाराबाजीसमेत गरेका छन्। महाधिवेशनस्थल वरपर उनीहरूको प्रस्तुतिले माहोल थप उत्साहित बनेको छ। परम्परागत सांस्कृतिक बाजासँगै नाराबाजी गरिएको दृश्यले सहभागी प्रतिनिधि र आगन्तुकको ध्यान तानेको देखिन्छ। महिला समूहको सक्रिय उपस्थितिलाई महाधिवेशनमा…