Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र ‘बालेन’ साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्चविवरणबारे जानकारी दिन बोलाएको छ । २०८१ जेठ १ गते कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा फ्रान्स भ्रमणमा जाने क्रममा सचिवालयका केही सदस्यलाई समेत कर्मचारीका रूपमा लगेको विषयमा महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको अवस्थामा अख्तियारमा उजुरी परेको थियो…