समाचार Archives | Page 3911 of 8447 | Khabarhub Khabarhub

सुपरमादीको आईपीओ खुल्यो, पुस ५ गतेसम्म भर्न पाइने

काठमाडौं - सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबारबाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ। कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ। कास्कीको विभिन्न गाउँपालिका तथा नगरका…