समाचार « Khabarhub

सडकमा कोरोनाको प्रभाव : ४० प्रतिशत सार्वजनिक सवारी घटे

काठमाडौं– चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय ६५ भन्दा बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ भने नेपाललाई पनि उच्च जोखिममा राखेको छ । नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा कोरोनाको संक्रमण फैलिइरहँदा नेपाली…