समाचार Archives | Page 3974 of 8391 | Khabarhub Khabarhub

चुनाव प्रचारको अन्तिम दिन आज, शीर्ष नेता कहाँ छन्?

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले प्रचार प्रसारमा गर्ने क्रम आज सकिँदैछ। आज मध्यरातिदेखि स्थिर समय सुरु हुने भएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुलाई आज प्रचार प्रसारलाई सक्ने तयारी गरेका हुन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज सुदूरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले अछाम र कञ्चनपुरका…