समाचार Archives | Page 3990 of 8370 | Khabarhub Khabarhub

कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

डुम्रे - अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन्। 'पहिले चामलको स्वाद गुलियो हुन्थ्यो। अहिले स्वाद नै फरक छ। अहिलेको चामलमा गुलियोपन छैन', उनी भन्छन्, ''पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो। अहिले बास्ना पनि कम आउने र…