समाचार Archives | Page 3992 of 8370 | Khabarhub Khabarhub

बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपीएफलाई

पथरी– मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १-० गोलअन्तरले स्तब्ध पार्दै एपीएफले उपाधि चुमेको हो । एपीएफका लागि खेलको ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको…