Live on
Your Voice, Your Power
सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो। स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयु राष्ट्र हो। सन् १९८८ को १५ नोभेम्बरमा यासेर आराफातले प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गरेका थिए। त्यसको एक महिनापछि राष्ट्रसंघको महासभाद्वारा प्यालेस्टाइनलाई मान्यता दिएको थियो। एसियालाई युरोप जोड्ने पुल सन् १९७३ मा टर्कीको इस्तानबुलमा पहिलो पटक बोस्फोरस पुल सञ्चालनमा आएको थियो। एसियालाई युरोप…