समाचार Archives | Page 4034 of 8333 | Khabarhub Khabarhub

नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवर्द्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।  नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग…