प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित « Khabarhub

प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश १ का प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले उनलाई सम्मान गरिएको हो ।

उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् ।

प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा उनी सम्मानित भएका हुन् । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले उनलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ४० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई