Live on
Your Voice, Your Power
खोटाङ– भारी वर्षाका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो । बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको…