Live on
Your Voice, Your Power
अछाम - लगातारको वर्षापछिको पहिरोले पुरिएर अछाममा ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गरी कम्तीमा पाँच घर पहिरोले पुरेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए। तुर्माखाँदको वडा नम्बर ५ काडाचौरमा बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९…