समाचार Archives | Page 4175 of 8309 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको अन्तिम बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने 

काठमाडौं–  प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसद्मा सम्बोधन गर्ने गर्ने भएका छन् । आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । आज संसद् बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले…