Live on
Your Voice, Your Power
तनहुँ– पुर्खाले बनाएका बरपीपलका चौतारी पछिल्लो समय मासिँदै जान थालेको छ। वरपीपलले हानिकारक कीराको नाश गरिदिने, बाह्रमास स्वच्छ हावा दिने भएकाले पर्यावरणीय दृष्टिकोणले पनि मानव जीवनमा अपरिहार्य मानिन्छ । वरपीपलको धार्मिक दृष्टिकोणलेसमेत उत्तिकै महत्व रहेको छ । विकासका नाउँमा होस या संरक्षण नहुँदा यस्ता पुख्र्यौँली सम्पदा नाश हुँदै जान थालेपछि यसको संरक्षणमा डिभिजन वन कार्यालय…