Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको संख्या करिब ७ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको २०८१ सालको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । अघिल्लो बर्षको प्रतिवेदनमा उक्त संख्या २१ दशमलव ७ प्रतिशत…