समाचार Archives | Page 449 of 8509 | Khabarhub Khabarhub

अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन

कञ्चनपुर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कञ्चनपुरको बेलौरी नगरपालिका पुगेपछि भव्य स्वागत तथा अभिनन्दन गरिएको छ। तराई-मधेश जागरण अभियानअन्तर्गत बेलौरी पुगेको माओवादी केन्द्रको अभियान टोलीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो। कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेश गरे…