समाचार Archives | Page 519 of 8554 | Khabarhub Khabarhub

खुलेआम घुमिरहेका छन् पक्राउ पुर्जी जारी भएका वडाध्यक्ष, एमाले नेताले संरक्षण दिएको आरोप

सिरहा- सिरहाका एकजना वडाध्यक्षविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाटसम्बन्धी कसुरमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी अलपत्र परेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी समातिएका छैनन् । राजनीतिक संरक्षकका कारण प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयबासीले बताएका छन् । एमालेबाट २०७९ को चुनावमा निर्वाचित सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साहलाई राजनीतिक दबाब र…