Khabarhub

प्रमुख प्रतिपक्षी कांग्रेसले लेखा समितिको सभापति पाउने, एमाले र नेकपाको पनि समर्थन

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समितिको सभापति पद दिने भएको छ। काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने जानकारी यसअघि नै गराएका छन् । राष्ट्रिय[ ... ]

यी हुन रास्वपाले तय गरेका संसदीय समितिका सभापतिहरू

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको टुंगो लगाएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ[ ... ]

रास्वपा प्रमुख सचेतकमा कविन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको समेत उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो[ ... ]

ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

ओलीको विकल्प विष्णु-शंकर होइनन्, विद्याबारे पनि सोच्नुपर्छ

ज्ञानु घिमिरे

काठमाडौँ - भदौको जेनजी आन्दोलन र फागुन २१ को चुनावबाट करिब करिब संकटमा परिसकेको नेकपा (एमाले)मा तेस्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहस तीव्र भएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प दोस्रो तहका नेता विष्णु पौडेल,[ ... ]

कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापति नियुक्त

काठमाडौं- रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सभापतिको जिम्मेवारी दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले बुढाथोकीलाई उक्त समितिको नेतृत्वमा चयन गर्ने निर्णय गरेको हो। अर्थशास्त्रमा विद्यावारिधि गरेका बुढाथोकी आर्थिक नीति अनुसन्धानको क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय छन्। पार्टीभित्र उनी…

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय इन्द्र बहादुर नेपालीलाई बुधबार

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १६ बालाजु

अठार वर्षदेखि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला