इनसाइट/स्पेशल Archives | Page 555 of 1001 | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

काठमाडौँ - प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ। ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो। कुल १८ वटा कारोबार भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी…