Live on
Your Voice, Your Power
काठमाडौँ– चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ । २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ । यस दिन दुईवटा कम्पनीमा सकारात्मक…