Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।…