समाचार Archives | Page 688 of 8653 | Khabarhub Khabarhub

वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समयमा भइरहेको वायु प्रदूषण न्यूनीकरण गर्ने प्रयास भइरहेको बताएका छन् । वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने माग गर्दै महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै उनले काठमाडौँ उपत्यकामा विगत एक सातादेखि देखिएको वायु प्रदूषण हटाउन सरकारले योजनाबद्ध…