Khabarhub

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

गाउँ सबै सकिए, माटोको पहाडबाहेक केही देखिँदैन

ज्ञानु घिमिरे

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिकाका धेरै स्थानहरू बस्तीविहीन बनेका छन्। रसुवासँगै नुवाकोट, धादिङ र चितवनमा पनि ठूलो क्षति भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका २, ३ र ५ वडा[ ... ]

विध्वंसक बाढीपछि टरेन संकट : आकाश खुल्दा पनि तीन दिनसम्म वर्षाको खतरा, चीनभन्दा नेपालमा उच्च जोखिम

खबरहब

काठमाडौं- बुधबार भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी आसपासको भूगोललाई नै बदलिदिएको छ। बाढीको पानी घट्दै गए पनि जोखिम भने तत्काल सकिएको छैन। बाढीपछि नदीको बहाव, कटान, पहाडी भूभागको अस्थिरता र फेरि हुन सक्ने वर्षाले[ ... ]

भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द

खबरहब

काठमाडौं– बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार[ ... ]

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

खबरहब

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान[ ... ]

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

खबरहब

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो विशेष सूचना जारी गर्दै चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त पछिल्लो सूचनाअनुसार[ ... ]

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं- बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न छ। बाढीको भयावह अवस्थाका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन अस्तव्यस्त भएका छन्। अहिलेसम्म तीन सयभन्दा बढीको निधन भइसकेको छ। त्यसको दोब्बर संख्यामा मानिसहरू बेपत्ता[ ... ]

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । प्रदेश अस्पताल गोरखाको शवगृहमा ठाउँको…

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध